थाइल्याण्डमा बसेर नेपालीलाई करोडौं ठग्ने गुरुङ बैंककमा पक्राउ

काठमाडौं । विभिन्न मुलुकमा रोजगारी लागि पठाइदिने भन्दै करोडौं ठग्ने परशुराम गुरुंग र्थाल्याण्डको बैंककमा पक्राउ परेका छन् । गएको चैतमा पक्राउ परेका उनलाई शुक्रबार नेपाल ल्याइएको जानकारी शनिबार प्रहरीले दिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गुरुंगबारे शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । प्रहरीका अनुसार गुरुंगले थाईल्याण्डबाटै अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत विकसित मुलुकमा … Continue reading थाइल्याण्डमा बसेर नेपालीलाई करोडौं ठग्ने गुरुङ बैंककमा पक्राउ